नागरिक लगानी कोषले तेह्र प्रतिशत लाभांश दिने

गोरखापत्र समाचारदाताकाठमाडौँ, माघ १ गते । नागरिक लगानी कोषले सेयरधनीलाई पाँच प्रतिशत बोनस सेयर र आठ प्रतिशत नगद लाभांश गरी १३ प्रतिशत लाभांश दिनेभएको छ । कोषको बुधबार सम्पन्न ३१ औँ...