लायन्स क्लबद्वारा लहानका विद्यालयमा स्वीटर वितरण

जीवछ यादवलहान, माघ १ गते । लायन्स क्लब अफ इन्टरनेशनलले लहान नगरपालिकाका तीन वटा सामुदायिक विद्यालयका करिब पाँच सय विपन्न बालबालिकालाई जाडो छल्न स्वीटर वितरण गरेको छ ।लहान नगरपालिका...