बाँके र बर्दियाका थारु गाउँबस्तीमा माघी हर्षोल्लासका साथ मनाइँदै

सिराज खान नेपालगन्ज, माघ १ गते । बाँके र बर्दियाका थारू बाहुल्य गाउँबस्तीहरु यति बेला जताततै माघीमय भएका छन् । थारू समुदायले आफ्नो मुख्य पर्व माघी बिहीबार हर्षोल्लसाका साथ मनाउँदै...