सुनसरीमा ट्रक दुर्घटना : पाँच जनाको मृत्यु

जयकृष्ण यादव इनरुवा, माघ १ गते । सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक सुनसरीको भोक्रहा नरसिंह गाउँप...