काठमाडौँ, माघ १ गते । वर्षभरि निरोगी हुन माघेसङ्क्रान्ति अर्थात् घिउचाकु, सँल्हु दिन विभिन्न समुदायले तोरी अथवा तिलको तेल लगाउने तथा घिउचाकु खाने चलन छ । साधारणतया जाडो मौसममा शरीर...