पुराना र नयाँ पुस्ताको संघर्षले कांग्रेस विभाजन भएपछि प्रमुख राजनीतिक दलका नेताहरुको मुख्य नजर यतैतिर केन्द्रित गरेका छन् ।