कला झल्काउने गाउँ

शालिकराम नेपाल चितवन,माघ १ गते । खरले छाएको छानो । कमेरो र रातो माटोले पोतेको भित्ता । पालीले बनाएको आकर्षक घर । कालो काठको दैलो । पिँढीमा ढिकी र जाँतो राखिएको । यी र यस्तै कलाले भ...