आर्क्श ग्रुपको ग्रिन अटोमोबाइलले गोल्डेन ड्रागनका विद्युतीय सवारीसाधन बिक्री-वितरण गर्ने

चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी गोल्डेन ड्रागनका विद्युतीय सवारी साधन  एवं डिजेल लक्जरी बस  आर्क्र्श ग्रुपमार्फत आयातित गोल्डेन ड्रागनका सबारी साधनहरू ग्रिन अटोमोबाइलले देशभर डिस्ट्रिब्युसन गर्ने भएको छ । ग्रिन अटोमोबाइलले विद्युतीय कमर्सियल सवारीसाधनमार्फत मोबिलिटी सोलुसन दिन अग्रसर भएको हो । नवीन प्रविधिमा आधारित र वातावरणमैत्री, विद्युतीय सवारीमार्फत नेपालको यातायात क्षेत्रमा  नयाँ आयाम ल्याउने एबं उपोभोक्ताहरू सहजीकरण गर्ने  लक्ष्य रहेको छ। नेपाली बजारमा विद्युतीय कमर्सियल सवारीलाई उपभोक्तासँग...