जाजरकोटमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

सहदेव बस्नेतजाजरकोट, माघ १ गते । जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार राति ११ बजे छेडागाड नगरपालिका–५, रातिपोरी भिर नजिकै भित्रि सडक खण्डमा मनघाटबाट खा...