मतदान स्थल पुग्न चार दिन पैदलयात्रा

गुणबहादुर रोका सुलीकोट (गोरखा), माघ १ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गोरखा जिल्लामा रहेका केही मतदान स्थल अझै पनि सडक सञ्जालको पहुँच बाहिर छन् ।...