तीनमुखे पुलमा तीनतिर मेला

रेसुङ्गा समाचारदाता रेसुङ्गा (गुल्मी), माघ १ गते । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको सङ्गममा पर्ने रुरुधाममा पहिले तीन वटै जिल्लाको संयोजनमा माघेसङ्क्रान्ति अर्थात् रुरुमेला हुने...