उदयपुर–भोजपुर जोड्ने रानीटार पुल निर्माण तीव्र

भक्तिविलास पोखरेलगाईघाट, माघ १ गते । उदयपुर र भोजपुर जोड्ने रानीटारस्थित सुनकोशी नदिमा निर्माणाधिन मोटरेबल पक्की पुल निर्माणको कार्यले आठ वर्षपछि गति लिएको छ । प्राविधिक समस्याका क...