१ माघ, काठमाडौं । बजारमा सखरखण्ड, पिँडालु र तरुलको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार यी कन्दमूलको भाउ घटेको हो । हिजो बुधबारको तुलनामा आज बिहीबार तरुलको भाउ प्रतिकिलो थोकमा औसत ३२ रुपैयाँ घटेको छ । बुधबार तरुल प्रतिकिलो थोकमा औसत १ सय २ रुपैयाँमा किनबेच […]