इरानका विदेशमन्त्री सैयद अब्बास अरघचीले विरोध प्रदर्शनमा हजारौं मानिस मारिएको दाबीलाई अस्वीकार गरेका छन्। फक्स न्यूजसँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘यी दाबीहरू आधारहीन छन् । यसको कुनै प्रमाण छैन । मृत्यु हुनेको संख्या सयौंमा मात्र छ ।’ उनले प्रदर्शनको क्रममा मृत्यु हुनेको सही संख्या ‘छिट्टै’ सार्वजनिक गरिने बताए । इरानमा २८ डिसेम्बरदेखि भइरहेको विरोध प्रदर्शनमा […]