मान्छे खाने बाघ मार्न आदेश जारी

शंकर केसी सल्यान, माघ १ गते । सल्यानमा मानिस र घरपालुवा पशु चौपायामाथि आक्रमण गर्दै आएको संरक्षित वन्यजन्तु जङ्गली पाटेबाघलाई पक्रन वा मार्न आदेश जारी गरिएको छ । कालिमाटी गाउँपालिक...