विनय कर्ण(सप्तरी), माघ १ गते । सप्तरीको शम्भुनाथ नगरपालिकामा मेसिन सफा गर्ने क्रममा लडेर एक मजदुरको मृत्यु भएको छ । नगरपालिकाको वडा ६ कठौनास्थित मनोज कुमार काबराको प्रमोद राइस सेलर...