आज माघे सङ्क्रान्ति। नेपालका विभिन्न समुदायले र क्षेत्रमा फरक फरक तरिकाले मनाउने गरेको यो पर्व तपाईँको ठाउँमा के कसरी मनाइन्छ? कृपया आफ्नो धारणा तल कमेन्टमा लेख्नुहोस्। #BBCNepali #MagheSankranti #NepalFestivals