‘कांग्रेस विभाजित भएको छैन, विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन भएको हो’

विशेष महाधिवेशन गरेको गगन थापा र विश्वप्रकाश समूहले आफूहरूले नयाँ पदाधिकारी चयन गरेको दाबी सहित निर्वाचन आयोगमा कागजात पेस गर्दैछ ।