‘क्रिएटर्स मेला’ मा सज्जनराज, प्रियंका, नितेशजंगले डिजिटल अनुभव सुनाउने

काठमाडौं । अमेरिकी दूतावासले यसवर्ष पनि ‘क्रिएटर्स मेला २०२६ : भिजन टु भेन्चर’ आयोजना गर्ने भएको छ । कार्यक्रममार्फत नेपालको रचनात्मक अर्थतन्त्रको वृद्धिलाई तीव्रता दिने आशा दूतावासले व्यक्त गरेको छ । यस वर्षको संस्करणमा डिजिटल सामग्रीको सृजनामार्फत दिगो पेसागत व्यवसायतर्फ अघि बढ्नेबारे चर्चा हुनेछ । विभिन्न सहरमा गरिने यो कार्यक्रमको आयोजना चितवनमा माघ ३ गते, […]