२१ फागुनको चुनाव नलड्ने पूर्वमन्त्री हृदयराम थानीको घोषणा

६५ वर्षीय थानी २०५६ सालमै संघीय सांसद भइसकेका थिए । २०५६ मा प्रतिनिधि सभा सदस्य भए । २०७० मा संविधान सभा सदस्य भएर संविधान निर्माणमा भूमिका खेले । २०७९ मा पनि प्रतिनिधिसभा सदस्य भए ।