माघे मेला भर्न गएकाे जिप दुर्घटना हुँदा आमा छोराको मृत्यु

लीलाराज खड्का बिर्तामोड, माघ १ गते । झापाको पवित्र कनकाई माईवेनी मेला भर्न जाँदै गरेको जीप र अर्को यात्रुवाहक बस एक आपसमा ठोक्किँदा झापा कनकाई नगरपालिकामा दुई जनाको मृत्यु भएको छ।...