काठमाडौं । ४ थलोमा नेपाल टूर घोषणा गरिसकेको लोकप्रिय सांगीतिक समूह ‘नेपथ्य’ ले भारतको पश्चिम बंगालस्थित सिलिगुडीमा प्रस्तुति दिने भएको छ । ब्याण्डले २८ फेब्रुअरीमा त्यहाँ प्रस्तुति दिन लागेको घोषणा गरेको छ । नेपालीभाषी बहुल उक्त थलोमा ब्याण्ड पहिलोपटक गुञ्जिन लागेको हो । बिहीबारदेखि सिलिगुडी कन्सर्टको टिकट पनि सुरु भएको छ । सिलिगुडीको उत्सोधारा टिस्टा […]