‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौँ, माघ १ गते । कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील रहेको बताउनुभएको छ ।प्रतिनिधिसभा सदस्य निर्वाचन, २...