१ माघ, काठमाडौं । थाइल्यान्डको एउटा राजमार्गमा निर्माण कार्यमा प्रयोग भइरहेको क्रेन खस्दा दुई जनाको मृत्यु भएको छ। एक दिनअघि मात्रै थाइल्यान्डको अर्को क्षेत्रमा भएको क्रेन दुर्घटनामा ३२ जनाले ज्यान गुमाएका थिए। यो क्रेन बैंककको उपनगर समुत साखोनमा एउटा एक्सप्रेसवे (द्रुतमार्ग) निर्माणमा प्रयोग भइरहेको थियो। सार्वजनिक भएको भिडियोमा क्रेन राजमार्गमा खसिरहेको र धेरै कारहरू पुरिएका […]