१ माघ, काठमाडौं । विशेषम महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पदाधिकारीसहितको टोली अहिले निर्वाचन आयोगमा पुगेको छ । आफू नेतृत्वको कांग्रेस नै आधिकारित दाबी गर्दै थापासहित पदाधिकारीको टोली निर्वाचन आयोग पुगेको हो । आयोगमा उनीहरूले पार्टी कार्यसमिति नै नयाँ चयन भएको जानकारी गराउने बताएका छन् । त्यस्तै यसअघि बुझाइएको समानुपातिकतर्फको बन्दसूची संशोधन, शेरबहादुर […]