कांग्रेस केन्द्रीय कार्यालयमा दुई दिनदेखि देउवापक्षीय युवाको सुरक्षा (तस्वीरहरू)

दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले आफूहरू नै आधिकारिक रहेको भन्दै दावी गरिरहेका बेला पार्टी केन्द्रीय कार्यालय आउन सक्ने भन्दै देउवापक्षीय युवा बिहीबारदेखि नै कार्यालय परिसरमा बसेका हुन् ।