निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको भूमिका महत्त्वपूर्ण रहन्छ : प्रमुख आयुक्त भण्डारी
काठमाडौँ, माघ १ गते । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापन कार्यमा सूचना प्रविधिको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । प्रतिन...