केन्द्रीय समिति परिमार्जन भएको पुष्टि हुने कागजात बुझायौँ : गगन थापा

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापति चयन भएका गगनकुमार थापासहितले पार्टीको अध्यावधिक विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।