माघे सङ्क्रान्ति पर्वमा गोरु जुधाइ

कविराज घिमिरे हिले, माघ १ गते । माघे सङ्क्रान्तिको अवसरमा धनकुटाको मुगामा गोरु जुधाइ प्रतियोगिता आयोजना गरिएको छ ।प्रगतिसिल सेवा समाजको आयोजनामा धनकुटाको पाख्रीवास नगरपालिका–७ मुगा...