१ माघ, काठमाडौं । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण भएपश्चात गठन गरिएको ४८ सदस्यीय केन्द्रीय समन्वय समितिको पहिलो बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा केहीबेरदेखि बैठक चलिरहेको हो । पार्टीका संरक्षक महन्थ ठाकुर, अध्यक्ष उपेन्द्र यादवसहित केन्द्रीय समन्वय समितिका सदस्यहरूको उपस्थिति छ । बैठकमा पार्टी एकीकरणपछिको सांगठनिक […]