काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को नवौं संस्करण चैत १९ देखि २३ (अप्रिल २ देखि ६) सम्म आयोजना हुने भएको छ । आयोजक चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले बिहीबार विज्ञप्ति जारी गर्दै नयाँ आयोजना मिति घोषणा गरेको हो । नवौं संस्करणमा दर्शकले ५ दिनभित्र ४० देशका ८८ फिल्म हेर्न पाउनेछन् । फिल्मकर्मीसँग संवादको समेत […]