सिमलताल बस दुर्घटनाः त्रिशूलीमा अवशेष निकाल्ने काम पाँचौँ दिनसम्म जारी
अमरराज नहर्कीतनहुँ, माघ १ गते । चितवनको सिमलताल दुर्घटनामा परी झण्डै डेढ वर्षदेखि बेपत्ता रहेको बसको अवशेष निकाल्ने कार्य पाँचौँ दिनसम्म जारी छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५, द...