ओलीको प्रश्न- दुनियाँको हिनामिना भएको पैसा महान्यायाधिवक्ता कार्यालयले तिर्छ ?

हिजो मात्रै महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्धका गम्भीर मुद्दाहरू फिर्ता लिने निर्णय गरेको थियो ।