काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘आ बाट आमा’को नयाँ गीत रिलिज भएको छ । माघे संक्रान्तीको अवसरमा बिहीबार युट्युबमा ‘जाँदैछु नौ डाँडा काटेर’ बोलको गीत रिलिज गरिएको हो । परदेशिन लागेको भावलाई गीतमा बुनिएको छ । गीतमा पल शाह, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त फिचर्ड छन् । भावअनुसार, कलाकारलाई […]