कांग्रेसलाई एकताबद्ध राख्ने प्रयास सफल हुन सकेन :नेता डा.कोइराला

काठमाडौँ, माघ १ गते ।नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीलाई एकताबद्ध राख्ने प्रयास सफल हुन नसकेको बताउनुभएको छ । नेता डा.कोइरालाले आज एक विज्ञप्ति जारी गरी कांग्रेसलाई...