नेपालमा नेपालीकै सरकार बनाउँछौं : केपी ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले नेपालमा नेपालीकै सरकार बनाउने र अरुको सरकार बनेमा सङ्घर्ष गरेर ढाल्ने बताएका छन् ।