१ माघ, काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंक तथा वित्तीय संस्थाको कर्जा असुलीमा सुधार देखिएको छ । कर्जा असुलीमा सुधार आएसँगै कर्जा नोक्सानी व्यवस्थाबाट फिर्ता हुने रकममा समेत उच्च सुधार देखिएको हो । चालु आर्थिक वर्षको मंसिर महिनामा बैंक तथा वित्तीय संस्थाको नाफा ३४ प्रतिशत बढेको छ । बैंकहरूको नाफा बढ्नुको मूख्य कारण […]