काठमाडौं । साफ महिला फुटसल च्याम्पियनसिपमा नेपालले माल्दिभ्समाथि फराकिलो जित हात पारेको छ । नेपाली राष्ट्रिय महिफा फुटसल टोलील अन्तर्राष्ट्रिय फुटसलमा ऐतिहासिक जित हात पारेको हो । थाइल्याण्डको बैंककमा भईरहेको साफ फुटसल च्याम्पियनसिप अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा बिहीबार माल्दिभ्सविलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको हो । हुवा माक रंगशालाको फुटसल एरिनामा सम्पन्न खेलमा […]