१ माघ, धरान । नेपाल नम्बर एक प्रो गल्फर निरज तामाङले सूर्य नेपाल इस्टर्न ओपनमा लगातार दोस्रो दिन उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थानमा कायम रहेका छन् । तिरजले लगातार दोस्रो ६-अन्डर ६४ को उत्कृष्ट स्कोरमा ५ स्ट्रोकको अग्रता बनाएर शीर्ष स्थानमा रहन सफल भएका हुन् । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत दोस्रो प्रतियोगितामा निरजले […]