गगन–विश्वको सार्थक विद्रोह

आज ‘प्रष्ट’ कांग्रेस कि ‘भ्रष्ट’ कांग्रेस हुँदै ‘अलपत्र’ कांग्रेस भन्ने ‘न्यारेटिभ’ बन्न पुगिसकेको छ । यो सबै भाष्यलाई चिरेर स्वच्छ कांग्रेसजनलाई समेटेर ‘प्रष्ट’ कांग्रेस निर्माण अभियान थालिहाल्दा नै विशेष महाधिवेशनले ‘देउवा’ नेतृत्वको कांग्रेस केन्द्रीय समिति विघटन गरी ‘थापा’ नेतृत्वको कांगे्रस केन्द्रीय समिति निर्माणको औचित्य पुष्टि हुनसक्दछ ।