स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो

राधाकृष्ण डुम्रे वालिङ, माघ २ गते । स्याङ्जामा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ । गएको पुस २४ गते निर्वाचन प्रहरी...