‘विधान अनुसार चलेका हौं, अन्यथा निर्णय आउला भन्ने कल्पना गरेका छैनौं’

हामीले पार्टी विधानलाई अक्षरश: अनुसरण गरेका छौं। यदि विधानसम्मत प्रक्रियाले मान्यता पाएन भने भोलि कसले कांग्रेसको विधान मान्ने ?