टोपलाल अर्यालरेसुङ्गा(गुल्मी), माघ २ गते । गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गम स्थल रिडीमा लाग्ने रुरु मेलामा जेट बोटको आकर्षण देखिएको छ । मङ्गलबार पहिलो दिननै तीन घण्टामा ६८३ जनाले...