कांग्रेसको दुबै पक्ष आ-आफ्नो रणनीतिमा

नेपाली कांग्रेसका दुवै पक्षले आधिकारिकताका सन्दर्भमा आआफ्नै रणनीतिक संवाद आरम्भ गरेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले कानुनविद्सँग संवाद गरेको छ । कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा पक्षले निर्वाचन आयोग पुगेर आधिकारिकता प्रदान गर्न निवेदन दिएको छ। कांग्रेसका दुवै पक्ष पार्टी, झन्डा, निर्वाचन चिह्नसहित आधिकारिक पक्ष कायम गर्न औपचारिक परामर्शमा जुटेका हुन्।  कांग्रेस केन्द्रीय सदस्य एवं सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पुस २७ गतेदेखि आयोजित विशेष ...