अब लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

 राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले देशलाई अब लोकप्रिय नारा नभई इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण आवश्यक रहेको बताएका छन् । भूकम्प सुरक्षा दिवसको अवसरमा शुक्रबार सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै शाहले २०७२ सालको विनाशकारी भूकम्पपछि सिभिल इन्जिनियरका रूपमा देशका विभिन्न भागमा काम गरेको स्मरण गरेका छन् । काभ्रेमा मात्र करिब २५ सय घर निर्माण गरिएको उल्लेख गर्दै उनले गोरखादेखि देशका ३५ भन्दा बढी जिल्लामा काम गर्ने अवसर पाएको बताएका छन् । नेपालजस्तो उच्च भूकम्पीय जो...