‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले देशलाई अब लोकप्रिय नारा नभई इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण आवश्यक रहेको बताएका छन् । भूकम्प सुरक्षा दिवसको अवसरमा शुक्रबार सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै शाहले २०७२ सालको विनाशकारी भूकम्पपछि सिभिल इन्जिनियरका रूपमा देशका विभिन्न भागमा काम गरेको स्मरण गरेका छन् । काभ्रेमा मात्र करिब २...