ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

राजन रावतहुम्ला, माघ २ गते । जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिका–२ स्थित ठुलाखोलामा ढुङ्गा ओसार्दै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । भे.२ ....