केही समयदेखि नेपालको अर्थतन्त्र शिथिल हुँदै आएको छ । यसमा खास गरेर आन्तरिक र बाह्य कारण रहेका छन् । सबल अर्थतन्त्र निर्माणका लागि सरकारको भूमिका अहम् हुनु पर्छ । अस्थिर राजनीतिक का...