काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेपालजस्तो उच्च भूकम्पीय जोखिम भएको देशको विकास सिभिल इन्जिनियरिङको दृष्टिकोणबाट मात्र सम्भव नहुने बताएका छन्। #Balenshah #NagarikNews