भेनेजुएलाकी विपक्षी नेता मचाडोले ट्रम्पलाई दिइन् आफ्नो नोबेल शान्ति पुरस्कार

काठमाडौं । भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोले आफूले पाएको नोबेल शान्ति पुरस्कार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिएकी छन् । बिहीबार ह्वाइट हाउसमा भएको भेटवार्ताको क्रममा उनले आफूले पाएको नोबेल शान्ति पुरस्कार ट्रम्पलाई दिएकी हुन् । भेटपछि पत्रकारहरुसँग मचाडोले भनिन्, ‘मैले अमेरिकी राष्ट्रपतिलाई नोबेल शान्ति पुरस्कारको मेडल दिएँ ।’ उनका अनुसार यो कदम भेनेजुएलाको स्वतन्त्रताप्रति […]